राजधानीबाट बिहीबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले सरकारले भूकम्पपीडितलाई १० हजार रुपैयाँ दिनेभनेपछि नक्कली पीडितको संख्या बढेको, मधेसी दल सहमतिमा आउनेमा भारतको विश्वास रहेको, ओली चन्दा बाँड्न कोइरालाजत्तिकै उदार रहेको, नेपाली जनता लोडसेडिङको जालोमा परेकोलगायतका खबरलाई प्राथमिकताका साथ छापेका छन् ।
-Source: Online Khabar
0 comments:
Post a Comment